Ezekiel 16:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, यरूशलेमले कस्‍ता घिनलाग्‍दा कामहरू गरेको छ, त्‍यो त्‍यसलाई देखाइदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, यरूशलेमलाई त्‍यसका घिनलाग्‍दा व्‍यवहारहरू जनाइदे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरू औँल्याइदे,
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! यरूशलेमका मानिसलाई त्यो डरलाग्दो नराम्रो कामको लागि जनाइदेऊ जुन तिनीहरूले गरेकाछन्।