Ezekiel 16:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “एउटी लाज नभएकी वेश्या भएर तैँले यी सबै काम गरिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसैले परमप्रभु परमेश्वर भन्नुहुन्छ: तँ कस्तो कमजोर हृदयकी छेस्, जब तँ यी सबै काम— एक निर्लज्ज वेश्याका कामजस्तै गर्छेस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसैले तेरो विरुद्धमा म रिसको आगोले भरिएँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ: जब तैँले यी सबै कामहरू गरिस्, तैँले एक निर्लज्ज वेश्याको जस्तै व्यवहार गरिस्!
Nepali ERV (पवित्र बाइबल)
तिमी साह्रै कमजोर छौ। तिमीले ती सबै मानिसहरू र राज्यहरूलाई पाप गर्न लगायौ। तिमीले ठीक एउटी वेश्याले जस्तै काम गर्यौ।” यी कुराहरू परमप्रभु मेरो मालिकले भन्नुभयो।