Ezekiel 16:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक चोकमा तैँले पूजा गर्ने र वेश्‍या काम गर्ने स्‍थानहरू बनाइस्। तर साधारण वेश्‍याझैँ पैसाको लागि वेश्‍या काम गरिनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक गल्‍लीको मोड़मा आफ्‍ना ढिस्‍का र हरेक चोकमा आफ्‍ना देवता-थानहरू तैंले निर्माण गरिस्, तँ वेश्‍याजस्‍तै थिइनस्, किनभने तैंले ज्‍यालालाई घृणा गरिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तैँले हरेक सडकको कुनामा उच्‍च स्थान र हरेक सार्वजनिक चोकमा देवस्थान बनाइस्, तँ साधारण वेश्याजस्तो पनि थिइनस्; किनकि तैँले ज्याला लिइनस्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ।