Ezekiel 16:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूले मानिसहरूलाई सुर्याएर तँलाई ढुङ्गाले हान्ने एउटा घुइँचो उठाउनेछन् र तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तेरो विरुद्धमा हूलदङ्गा गर्ने भीड़ ल्याउनेछन्, र ढुङ्गा हान्नेछन्, र तँलाई तरवारले टुक्रै-टुक्रा पार्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरो विरुद्धमा एउटा भीडलाई ल्याउनेछन्, जसले तँलाई ढुङ्गाले हान्नेछन् र आफ्ना तरवारहरूले तँलाई टुक्रा-टुक्रा पारिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले आफूसँग विशाल जनसमूह लिएर आउनेछ, अनि तिमीलाई मार्नका निम्ति ढुङ्गा हान्नेछन् त्यसपछि तिमीलाई टुक्रा-टुक्रा पार्नेछन्।