Ezekiel 16:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “ए यरूशलेम, तेरो बारेमा मानिसहरूले यो उखान भन्‍नेछन्, ‘जस्‍ती आमा, त्‍यस्‍ती छोरी।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘उखान कहने हरेकले तेरो विषयमा यो उखान कहनेछ: “जस्‍तो आमा उस्‍तै छोरी।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘उखान भन्‍ने हरेकले तेरो विषयमा यही उखान भन्‍नेछ: “जस्ती आमा, त्यस्ती नै छोरी।”
Nepali ERV (पवित्र बाइबल)
“तिम्रो विषयमा कुरा गर्ने सबैसित अर्को एउटा कुरा पनि होला। तिनीहरू भन्छन, ‘जस्तो आमा त्यस्तै छोरी।’