Ezekiel 16:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अहङ्कारी र हठी थिए। मैले घृणा गरेका कामहरू गर्थे। यसैकारण मैले तिनीहरूलाई नाश गरें। यो कुरो तैँले बुझेकी छेस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू अहङ्कारी थिए, र मेरो सामुन्ने घिनलाग्दा काम गरे। यसकारण मैले तिनीहरूलाई सर्वनाश गरें— त्यो तैंले देखेकै छेस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अहङ्कारी थिए, र तिनीहरूले मेरो सामु घिनलाग्दा कामहरू गरेका थिए। यसकारण मैले तिनीहरूलाई नष्ट गरिदिएँ, त्यो तैँले देखेकी छेस्।
Nepali ERV (पवित्र बाइबल)
सदोम अनि उसको छोरीहरू अत्याधिक घमण्डी भए र मेरो अघि डरलाग्दा पाप गर्न थाले। जब मैले ती कामहरू गरेको देखें, मैले दण्ड दिएँ।”