Ezekiel 16:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ आफैंसित लजाउँनेछस् र तेरो बदनामको कारणले तेरा दिदी-बहिनीहरूको अवस्‍था कति असल छ भनी देखाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि तिनीहरूलाई सान्‍त्‍वना दिनलाई आफूले गरेका सबै कामका निम्‍ति तैंले आफ्‍नो शर्म भोग्‍नुपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तैँले तेरो अपमान सहन सकोस् र तिनीहरूलाई सान्त्वना दिँदा तैँले गरेका सबै कामहरूका निम्ति लज्जित हुन सकोस्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई आराम दिनेछु। त्यसबेला तिमीले डरलाग्दा पापहरू याद गर्नेछौ जुन तिमीले गरेका थियौ अनि तिमी लज्जित हुनेछौ।