Ezekiel 16:55 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको फेरि फलिफाप हुनेछ साथै तँ र तेरा गाउँ-बस्तीहरू पनि पहिलेको अवस्थामा फर्किनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा दिदी-बहिनीहरू, अर्थात् सदोम आफ्ना छोराछोरीहरूसमेत, र सामरिया आफ्ना छोराछोरीहरूसमेत आफ्नो पहिलेको अवस्थामा फर्कनेछन्, र तँ पनि तेरा छोरीहरूसमेत आफ्नो पहिलेको अवस्थामा फर्कनेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तेरा दिदीबहिनीहरू, सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेकै अवस्थामा फर्कनेछन्; तब तँ र तेरा छोरीहरू पनि पहिलेकै अवस्थामा फर्कनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले तिमी अनि तिम्रो बहिनीहरू फेरि बनाइनेछन्। सदोम अनि उसको चारैतिरको शहरहरू, सामरिया अनि त्यसको चारैतिरको शहरहरू तथा तिमी अनि तिम्रो चारैतिरको शहरहरू फेरि बनाइनेछन्।”