Ezekiel 16:56 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा घमण्‍डका दिनमा के तैँले सदोमको गिल्‍ला गरेको थिइनस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो अहङ्कारको दिनमा तेरो दुष्‍ट्याइँ प्रकट हुन अघि तेरी बहिनी सदोमको नाउँ पनि तैंले उल्‍लेख गर्दिनथिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो घमण्डको दिनमा तेरो दुष्‍टता प्रकट गरिनुभन्दा पहिले,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “बितेका दिनहरूमा तिमी घमण्डी थियौ अनि तिम्रो बहिनी सदोमको हाँसो उडाउथ्यौ। तर तिमीले त्यस्तो फेरि गर्न सक्तैनौ।