Ezekiel 16:58 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले गरेको लाज र घिनलाग्दा कामहरूको निम्ति कष्ट भोग्नैपर्छ।” परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले व्यभिचार र घृणित व्यवहारको प्रतिफल पाउनेछस्, परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले तेरा सबै कामुकता र तेरा सबै घृणित कामहरूको प्रतिफल भोग्नेछेस्, याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अब तिमीले जुन भयंकर पाप गर्यौ त्यसका निम्ति कष्ट उठाउँनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।