Ezekiel 16:59 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “जसरी तैँले प्रतिज्ञाहरू भुलिस् र करार तोडिस्, त्‍यसरी नै म पनि त्‍यस्‍तै व्‍यवहार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले व्‍यवहार गरेअनुसार म तँसित व्‍यवहार गर्नेछु, किनभने तैंले करार भङ्ग गरेर मेरो भाकललाई तुच्‍छ ठानेकी छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई तैँले गरेको दुष्‍टताको योग्यको दण्ड दिनेछु; किनकि तैँले मेरो करार तोडेर मेरो शपथ तुच्छ ठानेकी छेस्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भंग गर्यौ। तिमीले हाम्रो करारको आदर गरेनौ।