Ezekiel 16:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब, म तेरै छेउबाट जाँदा तँलाई तेरै रगतमा लडीबडी गरेको देखें। तँ रगतमा निथ्रुक्‍क थिइस् तर मैले तँलाई मर्न दिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तब म तेरो छेउबाट भएर जाँदा मैले तँलाई तेरो रगतमा लट्‌पटिरहेको देखें, र रगतमा लट्‌पटिएकै अवस्‍थामा मैले तँलाई भनें, “तँ बाँच्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘जब म तेरो छेउबाट भएर गएँ, र तँलाई आफ्नो रगतमा लतपतिएको देखेँ; अनि तँ आफ्नो रगतमा लतपतिरहेकै अवस्थामा मैले तँलाई भने, “जीवित हो।”
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लटपटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लटपटिरहेको थियौ, तर मैले भनें “जीवित होऊ!” हो, तिमी रगतमा लटपटिएको थियौ, अनि मैले भनें, “जीवित हौऊ!”