Ezekiel 16:60 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तँ तरुणी छँदा मैले तँसित बाँधेको करार भने म तोड्‍नेछैनँ र तँसित म सदाकालको निम्‍ति एउटा नयाँ करार बाँध्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तेरो जवानीको दिनमा तँसित गरेको मेरो करारलाई सम्‍झेर म तँसित सदासर्वदाको करार बाँध्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि मैले तेरो युवावस्थामा तँसँग बाँधेको करार सम्झनेछु, र म तँसित एउटा अनन्तको करार स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैं रहने थियों।