Ezekiel 17:14 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि त्‍यो राज्‍य निर्बल रहोस्‌ र फेरि खड़ा हुन नसकोस्, र त्‍यसको सन्‍धिको वचन पालन गरेर मात्र त्‍यो रहन सकोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि यहूदा राज्य कमजोर होस्, फेरि उठ्न नसकोस्, तर त्यसले गरेको सन्धि कायम राखेर मात्र बाँचोस्।
Nepali ERV (पवित्र बाइबल)
यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबूकदनेस्सरको विरूद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबूकदनेस्सरले जुन संधि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो।