Ezekiel 17:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले आफ्‍नो शपथ र आफूले गरेको सन्‍धि तोड्यो, त्‍यसले यी सबै गरेको कारणले अब उम्‍कन पाउनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले करार भङ्ग गरेर शपथलाई तुच्‍छ ठान्‍यो। आफ्‍नो हात धितो राखेर पनि त्‍यसले यस्‍ता-यस्‍ता काम गरेको कारणले, त्‍यो उम्‍कनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिदकियाहले करार भङ्ग गरेर शपथलाई तुच्छ ठान्यो। त्यसले आफ्नो हात दिएर शपथ खाए तापनि यी सबै कुराहरू गरेको कारण त्यो उम्कनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।”