Ezekiel 17:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु कि म त्यसलाई दण्ड दिनेछु किनभने त्यसले मेरो नाममा आज्ञापालन गर्छु भनी शपथ खाई बाँधेको सन्धि तोडेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, जस्तो म जीवित छु, त्यसले तुच्छ ठानेको मेरो शपथ र त्यसले भङ्ग गरेको मेरो करार म त्यसकै शिरमा खन्याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म जीवित भएझैँ, त्यसले मेरो शपथ तुच्छ ठानेको र मेरो करार तोडेको कारण म त्यसलाई दण्ड दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किन? किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो।