Ezekiel 17:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] “ए मरणशील मानिस, म सार्वभौम परमप्रभुले इस्राएलीहरूलाई के भन्दै छु त्यो बुझाउन तिनीहरूलाई एउटा उखान सुना, ‘सुन्दर प्वाँख भएको र फैलाउँदा ठूल्ठूला पखेटा भएको एउटा असाध्य ठूलो चिल थियो। त्यो उडेर लेबनानका पर्वतहरूमा गयो र एउटा देवदारुको रूखको टुप्पो चुँडायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, एउटा उखान भन्, इस्राएलका घरानालाई एउटा दृष्टान्त दे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, एउटा उखान बनाएर इस्राएलीहरूलाई दृष्टान्तको रूपमा भन्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, इस्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो?