Ezekiel 17:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म शिकारीको जाल बिछ्याउनेछु र त्‍यसलाई पक्रनेछु। त्‍यसलाई बेबिलोनमा लगेर दण्‍ड दिनेछु किनभने त्‍यो मसित अविश्‍वासयोग्‍य भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो जाल त्‍यसमाथि फिँजाउनेछु र त्‍यो मेरो पासोमा पर्नेछ। म त्‍यसलाई बेबिलोनमा ल्‍याउनेछु, र त्‍यो मप्रति अविश्‍वासी भएको कारणले म त्‍यसको न्‍याय गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको विरुद्धमा मेरो जाल फिजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई बेबिलोनमा ल्याउनेछु, र त्यहाँ त्यसमाथि न्याय गर्नेछु; किनकि त्यो मप्रति अविश्‍वासयोग्य भयो।
Nepali ERV (पवित्र बाइबल)
म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो।