Ezekiel 17:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका सबैभन्दा असल सिपाहीहरू लडाइँमा मारिनेछन् र नमरी बाँच्नेहरू सबै चारैतिर छरपस्ट पारिनेछन्। तब तिमीहरूले जान्नेछौ कि म परमप्रभुले यो कुरा भनेको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका भागेर गएका सबै सेना तरवारले मारिनेछन्, र बाँचेकाहरूचाहिँ चारैतिर तितरबितर हुनेछन्। तब तैंले जान्नेछस्, कि म परमप्रभुले नै यो कुरा भनेको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सबै छानिएका दलहरू तरवारद्वारा ढल्नेछन्; अनि बाँचेका सेनाहरू बतासमा छरपस्ट पारिनेछन्। तब म याहवेहले नै बोलेको हुँ भनी तिमीहरूले जान्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म उसको सेनाहरू नष्ट पारिदिन्छु। म उसको सर्वश्रेष्ट सैनिकहरू नष्ट पारिदिन्छु अनि बाँचेका मानिसहरूलाई हावामा उडाइदिन्छु। तब तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ अनि मैले यो कुराहरू तिमीसित गरें।”