Ezekiel 17:3 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: शक्तिशाली पखेटा र लामा-लामा रङ्गबिरङ्गका प्वाँखहरू भएको एउटा ठूलो गरुड लेबनानमा आयो, अनि देवदारुको टुप्पो त्यसले चुँड़ायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: शक्तिशाली र लामा-लामा पखेटा र सुन्दर प्वाँखहरू भएको एउटा ठूलो चील लेबनानमा आयो। त्यसले देवदारुको रूखको टुप्पालाई चुँडायो;
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु “एउटा विशाल चील विशाल पखेटासित लबानोन आउँदैछ। चीलको धेरै रंगहरू भएको लामो लामो प्वाँखहरू थिए। त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो।