Ezekiel 17:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यो लिएर व्‍यापारीहरूका एउटा देशमा गयो र त्‍यहाँ एउटा सहरमा राख्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले त्‍यो टुप्‍पो व्‍यापारीको एउटा देशमा लग्‍यो, र पैकारीहरूको एउटा सहरमा त्‍यो रोप्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सबैभन्दा माथिको टुप्पाको टुसालाई चुँडाएर त्यसलाई व्यापारीहरूको एउटा देशमा लग्यो, र त्यस देवदारुलाई व्यापारीहरूको एउटा सहरमा रोपिदियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो गरूडले त्यो विशाल देवदारूको (लबानोन) रूखको टुप्पो चुडाँयो अनि कनान लिएर गयो। गरूडले व्यापारीको शहरमा त्यो रोप्यो।”