Ezekiel 17:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि त्‍यसले एउटा कलिलो बिरुवा इस्राएलबाट लग्‍यो र एउटा मलिलो जमिनमा रोप्‍यो, जहाँ त्‍यो उम्रनलाई प्रशस्‍त पानी पाइन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्‍यसपछि त्‍यसले तिमीहरूका देशको केही बीउ लगेर मलिलो जमिनमा रोप्‍यो। त्‍यसले बैँसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘चिलले त्यस देशका केही बिउहरू लिएर मलिलो माटोमा रोपिदियो। चिलले त्यो प्रशस्त पानी भएको ठाउँमा बैँसको रूखझैँ रोप्यो;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि गरूडले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो। त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।