Ezekiel 18:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] “मानिलिऊँ त्यस मानिसको एउटा छोरो छ र त्यसले चोरी र हत्या गर्छ र बुबाचाहिँ ले कहिल्यै नगरेका नराम्रा कामहरू गर्छ। मनाही गरेका पूजास्थलमा चढाएको प्रसाद खान्छ र अर्काकी स्वास्नीलाई भ्रष्ट पार्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानौं, त्यसको रिसाहा छोरो छ, जसले हत्या गर्छ अथवा यी माथि लेखिएका कामहरू गर्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानौँ त्यसको एउटा हिंसात्मक छोरा छ, जसले रक्तपात गर्छ; यी कामहरूमध्ये अरू खराबी कुराहरू पनि गर्छ,
Nepali ERV (पवित्र बाइबल)
“तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ।