Ezekiel 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब मानिलिऊँ छोरोचाहिँ को पनि एउटा छोरो जन्‍म्‍यो। त्‍यसले बुबाले गरेका सबै पाप देख्‍छ र पनि बुबाको चालमा चल्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मानौं, त्‍यस मानिसको एक जना यस्‍तो छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, तर त्‍यसले त्‍यस्‍ता काम गर्दैन:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब मानौँ त्यस मानिसको एउटा छोरा छ, जसले आफ्नो बुबाले गरेका सबै पापहरू देख्छ; अनि त्यसले ती देखे तापनि यस्ता कुराहरू गर्दैन:
Nepali ERV (पवित्र बाइबल)
“सम्भवत त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ।