Ezekiel 18:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले इस्राएलीहरूका मूर्तिहरू पुज्‍दैन र मनाही गरेका पूजास्‍थलमा चढाएका प्रसाद खाँदैन र अर्काकी स्‍वास्‍नी भ्रष्‍ट पार्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसले डाँड़ाका देवता-थानहरूमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, त्‍यसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसले पर्वतका देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्।