Ezekiel 18:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले कसैमाथि अत्‍याचार गर्दैन, कसैको लुट्दैन र आफूबाट सापटी लिनेले बन्‍धकी राखेको कुरो फर्काइदिन्‍छ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धकमा ऋण लिँदैन। त्‍यसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराइदिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले कसैलाई पनि अत्याचार गर्दैन, अथवा ऋणको निम्ति बन्धक लिँदैन। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्ना भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ।