Ezekiel 18:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलका देशको विषयमा भनेको यो उखान दोहोर्‍याएको अर्थ के हो: “‘अमिलो अङ्‌गूर खाने बुबा अनि दाँत कुँड़िनेचाहिँ छोराछोरी’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएल देशको बारेमा मानिसहरूले भनेका यस उखानको अर्थ के हो? “ ‘अमिलो अङ्‌गुर खाने बुबाआमा, र दाँत कुँडिने छोराछोरी’!
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ; आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए।