Ezekiel 18:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका सबै पाप क्षमा हुनेछ र त्‍यो बाँच्‍नेछ किनभने त्‍यसले जे उचित छ, त्‍यही गरेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले गरेको कुनै पनि अपराध त्‍यसको विरुद्धमा फेरि सम्‍झना हुनेछैन। त्‍यसले गरेको धर्मको कारण त्‍यो बाँच्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले गरेका कुनै पनि अपराधको सम्झना त्यसको विरुद्धमा हुनेछैन। त्यसले गरेका धार्मिक कुराहरूको कारण त्यो जीवित रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।”