Ezekiel 18:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म सार्वभौम परमप्रभु जीवित परमेश्‍वर छु भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु, यो उखान इस्राएलमा फेरि कहिल्‍यै दोहोर्‍याइनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिमीहरू इस्राएलमा कहिल्‍यै यो उखान कहनेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म जीवित भएझैँ, प्रभु याहवेह भन्‍नुहुन्छ, तिमीहरूले अब उसो इस्राएलमा यो उखान कहिल्यै भन्‍नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि इस्राएलका मानिस अब भविष्यमा यो उखानलाई कहिल्यै साँचो सम्झँदैनन्!