Ezekiel 18:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए इस्राएलीहरू हो, किन तिमीहरू नाश हुन चाहन्छौ? आफूले गरिरहेका खराबीहरू छोड अनि नयाँ मन र नयाँ हृदय लेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले गरेका सबै अपराधहरू त्याग, र नयाँ हृदय र नयाँ आत्मा लेओ। तिमीहरू किन मर्छौ, हे इस्राएलका घराना?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई मार्न चाहदिन्। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।