Ezekiel 18:32 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही नाश भएको म चाहन्‍नँ,” सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “आफ्‍ना पापबाट फर्क र बाँच।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने कसैको मृत्‍युमा म प्रसन्‍न हुन्‍न, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। पश्‍चात्ताप गर, र बाँच।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि कसैको पनि मृत्युमा म प्रसन्‍न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्‍चात्ताप गर, र जीवित रहो!