Ezekiel 18:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिलिऊँ एक जना धर्मी, इमानदार र असल मानिस छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानौं, एक जना मानिस धर्मी छ, जो न्‍यायसङ्गत र ठीक काम गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उदाहरणको लागि एक जना न्यायसङ्गत र ठिक काम गर्ने धर्मी मानिस छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ।