Ezekiel 18:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तो मानिसले मेरो आज्ञा मान्‍दछ र मेरा नियमहरू होशियारसाथ पालन गर्दछ। त्‍यो धर्मी हो र त्‍यो निश्‍चय बाँच्‍नेछ।” सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले मेरा विधिहरू पालन गर्छ, र विश्‍वाससित मेरा नियमहरू पालन गर्छ। त्‍यही मानिस धर्मात्‍मा हो। त्‍यो निश्‍चय नै बाँच्‍नेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले मेरा उर्दीहरू पालन गर्छ, र मेरा व्यवस्थाहरू विश्‍वासयोग्यतासाथ मान्छ। त्यो मानिसचाहिँ धर्मी हो; त्यो निश्‍चय नै जीवित रहनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि उ राम्रो मानिस हो, यसकारण उ जीवित रहन्छ।