Ezekiel 19:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका दुई राजकुमारहरूका निम्‍ति यो शोकको गीत गाउन परमप्रभुले मलाई भन्‍नुभयो, “विलाप गर्‌ र भन्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलका राजकुमारहरूका निम्‍ति यो विलाप गर्, र भन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दुखको गीत गाउनु पर्छ!