Ezekiel 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पानीको छेउमा रोपिएको दाखबारीमा दाखको बोटजस्‍तै तेरी आमा थिई। प्रशस्‍त पानीको कारणले त्‍यो फलैफल भएकी र हाँगाहरूले झ्‍याम्‍म परेकी थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘पानीको छेउमा रोपिएको दाखबारीमा दाखको बोटजस्‍तै तेरी आमा थिई। प्रशस्‍त पानीको कारणले त्‍यो फलैफल भएकी र हाँगाहरूले झ्‍याम्‍म परेकी थिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको दाखको बोटजस्तै तेरी आमा थिई; प्रशस्त पानी भएको कारण त्यो फलदायक र हाँगाहरूले भरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिम्री आमा पानीको छेउको दाखको बोट जस्तै थिई। त्योसँग प्रशस्त पानी थियो। यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी।