Ezekiel 19:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका हाँगाहरू बलिया थिए, शासकको राजदण्डको लागि उचित। बाक्ला हाँगाहरूको बीचमा त्यो अग्लो भएर बढ्यो। त्यसका हाँगाहरू धेरै थिए र त्यो अग्लो देखिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका हाँगाहरू बलिया थिए, शासकको राजदण्डको लागि उचित। बाक्ला हाँगाहरूका बीचमा त्यो अल्गो भएर बढ़्यो। त्यसका हाँगाहरू धेरै थिए, र त्यो अल्गो देखिन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका हाँगाहरू बलिया थिए, र शासकको राजदण्डको निम्ति योग्यका थिए। बाक्ला पातहरूमाथि त्यो अग्लो बोट भएर बढ्यो; अनि त्यसका हाँगाहरू धेरै थिए, र त्यो उचाइमा अग्लो देखिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।