Ezekiel 19:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर क्रोधमा त्यो उखेलियो र जमिनमा त्यो फ्याँकियो। पूर्वीय बतासले त्यसलाई सुकाइदियो र त्यसका फलहरू सबै झारिए। त्यसका बलिया हाँगाहरू सुकिहाले र आगोले ती भस्म पार्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिए। त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पारियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिदियो; त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पार्यो।
Nepali ERV (पवित्र बाइबल)
तर बोटलाई जरैसँग उखेलिदियो, अनि त्यसलाई जमीनमा फ्याँकि दियो। गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो, शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो।