Ezekiel 19:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त्यो मरुभूमिमा रोपियो, सुख्खा र पानी नभएको ठाउँमा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब त्यो मरुभूमिमा रोपियो, सुक्खा र पानी नभएको ठाउँमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब त त्यो सुक्खा र पानी नभएको ठाउँ, मरुभूमिमा रोपिएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो दाखको बोट अब मरूभूमिमा रोपियो, यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो।