Ezekiel 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको मूल हाँगामा आगो सल्‍काइयो र त्‍यसका हाँगाहरू र फलहरू भस्‍म पारियो। त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासकको जो राजदण्‍डको निम्‍ति उचित थियो। यो एउटा शोकको गीत हो। यो घरीघरी गाइन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका मुख्‍य हाँगाहरूमध्‍ये एउटाबाट आगो निस्‍क्‍यो, र त्‍यसका फलहरू भस्‍म पार्‍यो। त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासकको जो राजदण्‍डको निम्‍ति उचित थियो। यो एउटा विलापी गीत हो, र विलापी गीतजस्‍तै यो प्रयोग गरिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो र त्यसका फलहरूलाई भस्म पारिदियो। शासकको राजदण्डको निम्ति योग्य, कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’ यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’ यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”