Ezekiel 19:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरी आमा सिंहहरूका बीचमा कस्‍ती सिंहिनी थिई! त्‍यो आफ्‍ना डमरुहरूलाई हुर्काउँदै जवान सिंहहरूका बीचमा ढल्‍केर बस्‍थी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तेरी आमा सिंहहरूका बीचमा कस्‍ती सिंहिनी थिई! त्‍यो आफ्‍ना डमरुहरूलाई हुर्काउँदै जवान सिंहका बीचमा ढल्‍केर बस्‍थी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र भन्: “सिंहहरूमध्ये तेरी आमा कस्ती सिंहिनी थिई! जवान सिंहहरूको बीचमा बसेर त्यसले आफ्ना डमरुहरूलाई हुर्काई।
Nepali ERV (पवित्र बाइबल)
“‘कस्तो सिंहिनी तिम्री आमा? ऊ सिंहहरू बीच एउटा सिंहिनी थिई। ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी।