Ezekiel 19:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती डमरुहरूमध्ये एउटालाई त्यसले हुर्काएर बढाई र त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन सिक्यो र मानिसहरूलाई खान लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती डमरुहरूमध्ये एउटालाई त्यसले हुर्काएर बढ़ाई, र त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन सिक्यो र मानिसहरूलाई खान लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; अनि त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यसले मानिसहरूलाई खान थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।
Recommended Reading