Ezekiel 19:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिहरूले त्‍यसको विषयमा सुने र तिनीहरूले खाडल खने र त्‍यो त्‍यसमा पर्‍यो। तिनीहरूले त्‍यसलाई अङ्कुसेले समातेर मिश्रदेशमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरूले त्‍यसको विषयमा सुने, र तिनीहरूले खाड़ल खने, र त्‍यो त्‍यसमा पर्‍यो। तिनीहरूले त्‍यसलाई अङ्‌कुसेले समातेर त्‍यसलाई मिश्रदेशमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जाति-जातिहरूले त्यसको बारेमा सुने, र त्यो तिनीहरूको खाडलको पासोमा पर्‍यो। तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर इजिप्ट देशमा लगे।
Nepali ERV (पवित्र बाइबल)
जाति-जातिहरूले त्यसले गर्जेको सुने अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए। तिनीहरूले त्यसको मुखमा बल्छी लगाए अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।