Ezekiel 19:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब त्‍यसले आफ्‍नो आशा पूरा नभएको र आफ्‍नो अपेक्षा अन्‍त भएको देखी, तब त्‍यसले आफ्‍ना डमरुहरूमध्‍ये अर्को एउटालाई लिई र त्‍यसलाई एउटा बलियो सिंह बनाई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जब त्‍यसले आफ्‍नो आशा पूरा नभएको, र आफ्‍नो अपेक्षा खतम भएको देखी, तब त्‍यसले आफ्‍ना डमरुहरूमध्‍ये अर्को एउटालाई लिई, र त्‍यसलाई एउटा बलियो सिंह बनाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको, आफ्नो अपेक्षा टुटेको देखी; तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई र त्यसलाई एउटा बलियो सिंह बनाई।
Nepali ERV (पवित्र बाइबल)
आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ। तर अहिले तिनका सबै आशा हराए। यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई। त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।