Ezekiel 19:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सिंहहरूमध्ये यताउता हिँडडुल गर्न लाग्यो किनकि अब त्यो एउटा बलियो जवान सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन सिक्यो र मानिसहरूलाई खान लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो, सिंहहरूमध्ये यताउता हिँड्डुल गर्न लाग्यो, किनकि अब त्यो एउटा बलियो जवान सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन सिक्यो, र मानिसहरूलाई खान लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्डुल गर्न थाल्यो; किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यो मानिस खाने भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो। त्यो जवान सिंह एउटा बलवान सिंह भयो। उसले आफ्नो शिकार पक्रन सिक्यो। उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।