Ezekiel 19:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले तिनीहरूका किल्लाहरू भत्काइदियो र तिनीहरूका सहरहरू उजाड पार्यो। त्यो गर्जेको आवाजले देशका सबै मानिसहरू तर्से।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले तिनीहरूका किल्लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू उजाड़ पार्यो। त्यो गर्जेको आवाजले देश र त्यसमा भएका सबै जना तर्से।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले तिनीहरूका बलियो किल्लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो। देश र त्यसमा भएका सबै जना त्यसको गर्जनद्वारा त्रसित भए।
Nepali ERV (पवित्र बाइबल)
उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो। त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे जतिबेला त्यसको गर्जन सुन्थे।