Ezekiel 19:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिहरू छेउ-छाउका इलाकाहरूबाट त्‍यससँग लडाइँ गर्न आए र त्‍यसलाई पक्रनलाई तिनीहरूले जाल फिंजाए र त्‍यो तिनीहरूको खाडलमा पर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जाति-जातिहरू छेउछाउका इलाकाहरूबाट आए, र तिनीहरूले त्‍यसको लागि पासो थापे, र त्‍यसलाई पक्रनलाई तिनीहरूले जाल फिँजाए, र त्‍यो तिनीहरूको खाड़लमा पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसको चारैतिर भएका जाति-जातिहरू त्यसको विरुद्धमा आए। तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए, र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए अनि तिनीहरूले त्यलाई खाल्डामा पारे।