Ezekiel 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यी सबै देखें। तब म भूइँमा घोप्‍टो परें र यसो भनेको आवाज सुनें, [1] “ए मरणशील मानिस, खडा हो, म तँसित कुरा गर्न चाहन्‍छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, खड़ा हो, र म तँसित कुरा गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, आफ्नो खुट्टामा उभी, म तँसित कुरा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा हौ र म तिमीसित कुरा गर्नेछु।”