Ezekiel 2:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हातले कागजको मुट्ठो खोल्यो र त्यसका दुवैपट्टि केही लेखिएको मैले देखें। त्यहाँ शोकको रुवाइ, बिलौना र पीडाका कुरा लेखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो उहाँले मेरै सामु खोलेर फिँजाइदिनुभयो। त्यसका अगाड़ि र पछाड़ि दुवैतिर शोक र विलाप र विपत्तिका कुरा लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन मुट्ठो उहाँले मेरो अगाडि खोल्नुभयो। त्यसका दुवैतिर विलाप, शोक र दुःखका कुरा लेखिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दुखका गीत, कथाहरू अनि चेताउनीहरू थिए।