Ezekiel 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, म तँलाई जे भन्‍दछु, त्‍यो सुन्। तँ तिनीहरूजस्‍तो बागी नहो। तेरो मुख खोल् र म जे तँलाई दिन्‍छु, त्‍यो खा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तैंलेचाहिँ, हे मानिसको छोरो, म तँलाई जे भन्‍छु, त्‍यो कुरा ध्‍यानसित सुन्‌। त्‍यो बागी घरानाझैँ तँ बागी नहो। तेरो मुख खोल्, र म जे दिन्‍छु, त्‍यो खा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे मानिसको छोरा, म तँलाई के भन्दैछु, त्यो तैँले सुन्। ती विद्रोही मानिसहरूजस्तै तँ विद्रोही नहो; आफ्नो मुख खोल्, र मैले तँलाई दिएको कुरा खा।”
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू मान।”