Ezekiel 20:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरू जाने गरेका यी अग्ला डाँडाहरू के हुन् भनी तिनीहरूलाई सोधें। त्यस दिनदेखि यसो ती डाँडाहरूलाई ‘अग्ला पूजा-स्थलहरू’ भनिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले तिनीहरूलाई सोधें, ‘तिमीहरू जाने गरेको अल्गो ठाउँ के हो’?” (आजको दिनसम्म पनि त्यो ठाउँ बामा भनिन्छ।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले तिनीहरूलाई भनेँ: तिमीहरू जाने गरेका ती अग्लो स्थान के हो र?’ (यसलाई आजको दिनसम्मै बामा भनिन्छ)।
Nepali ERV (पवित्र बाइबल)
मैले इस्राएलको मानिसहरूलाई सोधें, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अल्गो ठाउँ भनिन्छ। “‘